यि हुन् नेपालमै बसेर महिनाको ७ लाख आम्दानी गर्ने महिला ! (भिडियो सहित)

काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर अनुकरणीय काम गरेको भन्दै दुई साताअघि सरकारले केही उद्यमीलाई सम्मान गर्‍यो। नगद ५० हजारसहित श्रम मन्त्रालयबाट सम्मानित हुने ६ जनामध्ये एक्लो महिला थिइन्, कीर्तिपुर सेरा टोलकी शर्मिला अधिकारी । ३७