धनकुटामा पनि मनाईदै गाई जात्रा – हेर्नूहोस तस्बिरमा

धनकुटामा पनि गाई जात्रा पर्व धुमधाम संग मनाई रहेको छ । बर्ष भर भित्रदेहावसन भएका परिबार तथा आफ्न्तहरुले सामुहिक रुपमा गाई जात्रा पर्व मनाई रहेका छन् । नेवारी समुदायमा देहावसन भएको व्यातिmको संझनामा गाई