नेपालले धुलो चटायो बंगलादेशलाई

१० भदौ काठमाडौं/ पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपअन्तर्गत बंगलादेशसँगको खेलमा नेपाल ४–१ गोल अन्तरले विजयी भएको छ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको

लम्पार्ड खुशीले गदगद भए, चेल्सीको पहिलो जित, म्यान्चेष्टर युनाइटेडको पहिलो हार

एजेन्सी । इंगलिश प्रिमियर लिग फुटबलको जारी सिजनमा चेल्सीले पहिलो जित निकालेको छ भने म्यान्चेष्टर युनाइटेडले पहिलो हार भोगेको छ । शनिबार चेल्सीले तेस्रो खेलमा पहिलो सफलता निकाल्ने क्रममा नर्विच सिटीलाई ३–२ गोल अन्तरले हरायो

एस्टन भिल्लाले दर्ता गर्‍यो सिजनको पहिलो जित

एजेन्सी । सिजनको तेस्रो खेलमा आएर एस्टन भिल्लाले पहिलो जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा