हरियो चियाको मूल्य: सुइरोको प्रतिकिलोे १५ सय

इलाम – हरियो चियापत्तीको मूल्य कतिसम्म पर्ला ? प्रतिकिलो २० रुपैयाँ, ४० रुपैयाँ, सय वा तीन सय रुपैयाँ। तर, इलाममा यस्ता पनि चिया किसान छन्, जसले हरियो चिया नै प्रतिकिलो १५ सय रुपैयाँसम्ममा बेचिरहेका

पोखराको पर्यटन: मुख्य सिजनको बुकिङ कमजोर

पोखरा – क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

काठमाडाैं – पर्यटकीय सिजन सुरु भएसँगै सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रूपैयाँ सलामी दस्तुर संकलन गरेको छ। पर्यटन विभागले उपलब्ध गराएको

भ्रमण वर्षले छोएन बुद्धस्थल

लुम्बिनी – अहिले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। चार महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुनेछ। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम खर्च गरिरहेको छ। केन्द्र सरकारले पनि पर्यटनकै नाममा

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

काठमाडौं – मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कुनै कानुनी व्यवस्था छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकारलाई पहुँच र प्रभावका भरमा

डडेल्धुरा आलुमा आत्मनिर्भर

धनबहादुर भण्डारी/डडेल्धुरा : बेमौसमी आलुखेतीबाट डडेल्धुराका किसानले मनग्गे आम्दानी गरिरहेका छन्। अजयमेर, गन्यापधुरा, भागेश्वर र अमरगढी नगरपालिकाको ११ वडामध्ये १, २ , ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रूपमा आलुखेती गरेको

खर्च विवरण बुझाउन अटेर

सुर्खेत : आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दासमेत सुर्खेतका कुनै पनि स्थानीय तहले गत वर्षको खर्च विवरण बुझाएका छैनन्। हरेक आर्थिक वर्ष सकिएलगत्तै वार्षिक खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा अनिवार्य बुझाउनुपर्ने प्रावधान

बसपार्क बनिनसक्दै साँघुरो

सुर्खेत : वीरेन्द्रनगरमा करिब साढे ७ करोड रुपैयाँ खर्चिएको सिटी बसपार्कले गाडीको चाप थेग्न नसक्ने भएको छ। पटक–पटक म्याद थपेर निर्माण गरिएको बसपार्क सञ्चालनमा भने आइसकेको छैन। दसैंपछि सञ्चालन गर्ने तयारी छ। कर्णालीको राजधानी