धनकुटा । समाजवादी पार्टी नेपाल पाख्रीवास नगर कमिटीले आज पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाको छोरी स्व अनु निरौला प्रति श्र८द्धाञ्जली अर्प८ण गरेको छ ।

पार्टीका नगर कमिटी अध्यक्ष जितेन्द्र माङपाहाङ राई नेतृत्वको टोलिले स्व अनुको घरमा पुगी उनको मृ८तआ८त्माको ची८र शान्तिको कामना गर्दै श्र८द्धाञ्जली अ८र्पण गरेको हो ।

अध्यक्ष राई सहित नगर सचिव बासु देब कटुवाल, सदस्य संगित राई ८ नम्बर वडाका पार्टी सचिव सुर्य राई लगायतको टोलिले शो८काकूल परिवाजनमा धैर्यधारणको कामना गर्दै सम८वेदना पत्र हस्तान्तरण गरेको थियो । अनुको गत भाद्र १० गते १६ वर्षको उमेरमा दुखद नि८धन भएको थियो ।


Your Views
Related News