पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन ।

उनको चर्चा धेरै पहिले देखिनै बिभिन्न काम र कारणले चर्चा भैरहने गरेको थियो । उनले गरेका राम्रा कामको चर्चा पहिले यति धेरै नभए पनि पछिल्लो समय ‘सिधा कुरा जनतासंग’ को कार्यक्रमले उनलाई निकै उचाइमा पुर्यायो । उनलाई यो उचाइमा पुर्याएसंगै उनको अर्को चर्चा हुरीबतास जस्तै आइदियो त्यो थियो आफ्नै श्रीमतीका सम्बन्धका कारण ।

केहि समय अघि उनीहरुको सम्बन्धका बारेमा सामाजिक संजालमा छताछुल्ल भएको थियो जसका कारण रविलाई विवादमा ल्याउन खोजेको थियो तर पनि यो अवस्थालाइ रविले सजिलै सम्हाल्न सके । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका लामिछानेलाई काठमाडौं एयरपोर्टमा स्वागत गर्न महिला पन्चेबाजा समुह आए र पन्चेबाजामा मज्जाले नचाए । त्यो समुहको कारुणिक भिडियो हेर्नुस

https://youtu.be/5nQiJjz2PQ8


Your Views
Related News